लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
प्रकाशित मिति
२०८३ भाद्र १७ गते, बुधबार ०९:४४
१७ भदौ २०८३ काठमाडौं — लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको उक्त शेयर हालका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
आवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति तथा संस्थालाई समेत शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

Related
Recent News
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया