• १३ भदौ २०८३, आइतबार
  • ११:३२ बिहान

सुनको भाउ एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो

प्रकाशित मिति

२०८३ भाद्र १४ गते, आईतवार ११:२२

१४ भदौ २०८३ काठमाडौं – आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन नौ हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ६४ हजार ९२० रुपैयाँ तोकिएको हो ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७ ८० रुपैयाँमा कारोबार भईरहेको छ

Classic Tech Desktop

प्रतिकृया