भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०८:४५
१२ भदौ २०८३ काठमाडौं – रसुवा बाढीमा बगेर चितवनमा भेटिएका शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालमा शव व्यवस्थापनमा समस्या भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार बिहीबारसम्म १३७ शव अस्पतालमा ल्याइएकोमा शुक्रबार थप ५० शव आएका छन्। शुक्रबार साँझसम्म शवको संख्या करिब २०० पुग्न सक्ने अनुमान छ।
शव परीक्षणका लागि चारवटा फरेन्सिक टोली निरन्तर खटिएका छन्। अस्पतालमा २४ वटा मात्रै फ्रिजर रहेकाले थप शव करिडोर तथा बाहिरी क्षेत्रमा त्रिपाल लगाएर राख्नुपरेको छ। तापक्रम व्यवस्थापन गर्न नसक्दा केही शव कुहिन थालेका छन्।

अस्पतालले पहिचान हुन सक्ने सग्ला शवलाई प्राथमिकता दिँदै पोस्टमार्टम, फिंगरप्रिन्ट तथा अन्य पहिचानसम्बन्धी विवरण संकलन गरिरहेको जनाएको छ।

Related
Recent News
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
- नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
- बाढीपीडितको सहयोगार्थ आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब सहयोग
- ‘रेडबुल १३ औं कृति अवार्डस्’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
- मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक
- प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने
- रसुवा बाढीमा ४८९ जनाको शव भेटियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया