• १० भदौ २०८३, बिहीबार
  • ४:३८ बेलुका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ०४:१९

११ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म २८९ जनाको शव फेला परेको छ।

दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको छ।

Kamana Sewa

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जारी राखेको छ।

Classic Tech Desktop

प्रतिकृया