नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रकाशित मिति
२०८३ भाद्र ३ गते, बुधबार ०९:१४
३ भदौ २०८३ काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार हाल उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित मूल्य खुलाएर कमलादीस्थित बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा बाँकी शेयर अन्य प्रक्रियामार्फत बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया