कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
प्रकाशित मिति
२०८३ भाद्र २ गते, मंगलवार ०५:४६
२ भदौ २०८३ काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ। आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषयमा उपसमिति गठन गरिने कांग्रेसले जनाएको छ।

उपसमितिमा रहने संयोजक तथा सदस्यहरूको नामावली भने पछि सार्वजनिक गरिने भएको छ।

Related
Recent News
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- आईपीओ निष्कासनका लागि चार कम्पनीले मागे अनुमति
- साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
- प्रधानमन्त्री बालेन शाहसँग भारतीय सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- करदाता प्रोत्साहन कार्यक्रममा सहभागिता ५० गुणाले बढ्यो
- नेप्से १९ अंकले घट्यो, बजारमा बिक्री चाप
- अनलाइन व्यापार गर्न विभागमा अनिवार्य दर्ता हुनुपर्ने
- सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्कराज राई
- वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति गठन गर्न शाहीको माग
- दश वर्षपछि धनुषाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल




प्रतिकृया