सिरहामा तनाव चुलियो: गोलबजारको झडपमा एकको मृत्यु
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार ०४:२०
सिरहा । सिरहाको लहानमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार झडपमा करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको हो।
बिहीबार मध्याह्न गोलबजार क्षेत्रमा भएको झडपमा अर्का एक जना घाइते भएका छन्। घटनापछि सुरक्षा अवस्था तनावपूर्ण बनेसँगै स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रदर्शनका क्रममा उग्र बनेका प्रदर्शनकारीले एक ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका थिए। आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

सुनसरीमा भएको साम्प्रदायिक तनावको प्रभाव सिरहासम्म फैलिएको अवस्थामा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले नागरिकलाई कर्फ्यू आदेशको पालना गर्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
Related
Recent News
- बजारमा ग्यासको अभाव, एक सिलिन्डरका लागि उपभोक्ता लाइनमा
- हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय
- शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा
- तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं
- मधेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, प्रदेशलाई बलियो बनाउने प्रतिबद्धता
- मधेश–कोशीमा सुरक्षा निगरानी कडा, ड्रोनमार्फत अनुगमन तीव्र
- वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
- त्रिवि कार्यकारी परिषद्मा चार सदस्य नियुक्त
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया