७ वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार १२:१०
११ साउन २०८३ काठमाडौं – काठमाडौं र धादिङलाई जोड्ने मुलुककै पहिलो व्यवस्थित नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सोमबार उद्घाटन गरिएको छ।करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको २.६८ किलोमिटर लामो मुख्य सुरुङको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जापानी प्रतिनिधिहरूको उपस्थितिमा गरेका हुन्।
पहिलो चरणमा आपत्कालीन सवारीले मात्र सुरुङ प्रयोग गर्न पाउनेछन् भने अन्य निजी तथा सार्वजनिक सवारीलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ।
२०७६ कात्तिकमा शिलान्यास गरिएको आयोजना कोभिड–१९ र मुआब्जा विवादका कारण ढिलो सम्पन्न भएको हो। सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ भने विभिन्न सवारीका लागि टोल शुल्क समेत निर्धारण गरिएको छ।





Related
Recent News
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया