• २३ भदौ २०८३, मंगलबार
  • २ः३८ राती

कौडा खेलिरहेका ११ जनालाई पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार ११:२८

काठमाडौं , प्रहरीले बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

National Life

विशेष सूचनाको आधारमा आइतबार राति साढे १० बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट ४ लाखभन्दा बढी रुपैयाँ पनि बरामद गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अनुसन्धान थप जारी रहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

प्रतिकृया