सरकारद्वारा शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत
प्रकाशित मिति
२०८३ असार १८ गते, बिहीबार ०३:५८
१८ असार २०८३ काठमाडौं – सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (१०औँ संशोधन) स्वीकृत गर्ने निर्णय गरेको हो।
यसअघि शिक्षा नियमावलीको नवौँ संशोधन २०७७ साल फागुन ३ गते गरिएको थियो। करिब पाँच वर्षपछि सरकारले नियमावलीमा पुनः संशोधन गर्दै नयाँ व्यवस्था स्वीकृत गरेको हो।

संशोधित नियमावलीका विस्तृत प्रावधान भने सरकारले सार्वजनिक गर्न बाँकी रहेको छ।

Related
Recent News
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
- नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
- राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै
- सचिव बैठकका १० निर्णय : कानुन सुधारदेखि विकास आयोजनासम्म
- सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया