• १९ असार २०८३, शुक्रबार
  • २:२२ बिहान

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०३:४१

१८ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ। बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत कामकारबाहीबारे छलफल हुनुका साथै विभिन्न विषयमा आवश्यक निर्णय गरिने जनाइएको छ।

मन्त्रिपरिषद्को नियमित बैठक प्रायः सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने गरेको छ। आजको बैठकमा पनि समसामयिक सरकारी एजेन्डा तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।

Kamana Sewa

प्रतिकृया