• ८ असार २०८३, सोमबार
  • १०:१९ बेलुका

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०७:१९

८ असार २०८३ काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जनाएको छ।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको बताइएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

Kamana Sewa

प्रतिकृया