रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
प्रकाशित मिति
२०८३ असार ४ गते, बिहीबार ११:४८
४ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरेको छ। रास्वपाका अनुसार असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनका लागि दुवै नेतालाई औपचारिक निमन्त्रणापत्र पठाइएको छ।
रास्वपाले जनाएको अनुसार गगन थापा र केपी शर्मा ओली दुवै पक्षसम्म निमन्त्रणापत्र पुगिसकेको छ। तर महाधिवेशनमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भइसकेको छैन।

थापा र ओली निकट सचिवालय स्रोतका अनुसार महाधिवेशनमा उपस्थित हुनेबारे आन्तरिक छलफलपछि निर्णय लिइनेछ।रास्वपाको महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Related
Recent News
- भारतको अवरोधपछि नेपाली चिया निर्यात संकटमा, पूर्वका उद्योगहरू आजदेखि बन्द
- एआई र आईटीको जिम्मेवारी प्रधानमन्त्री मातहत राखिएको गुनासो : मन्त्री पुन
- हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भएको भेटियो
- बजेटमाथिका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने
- ईभी आयातमा कर छलीको छानबिन समिति गठन गर्न एमालेको माग
- सरकारले कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित हुन नदिने : मन्त्री पोखरेल
- यस्तो छ अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने १४ बुँदे समझदारीमा भएको हस्ताक्षर
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- मनसुन तयारीबारे राष्ट्रिय विपद् प्राधिकरणको बैठक, गृहमन्त्री गुरुङ सहभागी
- मधेस प्रदेशको बजेट खर्च निराशाजनक, ११ महिनामा २१ प्रतिशत मात्रै खर्च
Crime
Politics
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी




प्रतिकृया