आज अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै
प्रकाशित मिति
२०८३ जेष्ठ २७ गते, बुधबार ०९:०९
२७ जेठ २०८३ काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका दुई महत्वपूर्ण समिति—अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ। बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) का प्रमुख व्यवस्थाबारे अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ। साथै समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने समितिले जनाएको छ।

यस्तै, बिहान ८ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियासम्बन्धी हालै उठेका प्रश्न र विवादका विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

दुवै समितिका बैठकलाई समसामयिक आर्थिक तथा प्रशासनिक विषयसँग सम्बन्धित महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।

Related
Recent News
- मधेश घटनाक्रमबारे रास्वपाका सांसदको असन्तुष्टि, गृहमन्त्रीको भूमिकामाथि प्रश्न
- सिरहामा तनाव चुलियो: गोलबजारको झडपमा एकको मृत्यु
- नेप्सेमा लगातार गिरावट, कारोबार पनि खुम्चियो
- १५ दिनपछि बसेको प्रतिनिधिसभा फेरि ५ दिनका लागि स्थगित
- देवानगञ्ज घटनापछि सिरहामा अनिश्चितकालीन कर्फ्यु
- अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो? : प्रचण्ड
- देशको परिस्थिति सहज छैन, जनअपेक्षा पूरा गर्न सरकार असफल: प्रचण्ड
- देवानगञ्ज घटनाको विरोधमा मोरङमा प्रदर्शन, सुनसरीका नौ स्थानीय तहमा कर्फ्यु कायम
- प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरे : कांग्रेस सांसद अर्जुननरसिंह केसी
- आज प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पनि पेश हुने
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया