बजेट स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति
२०८३ जेष्ठ १५ गते, शुक्रबार ०२:१३
१५ जेठ २०८३ काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे बस्ने बैठकले बजेट स्वीकृत गर्ने तयारी गरेको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार संसद्मा पेश गर्नुअघि बजेट मन्त्रिपरिषद्बाट अनुमोदन गरिने व्यवस्था छ । सरकारले चालु आर्थिक अवस्था, विकास खर्च, राजस्व संकलन, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको जनाएको छ ।

Related
Recent News
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- आईपीओ निष्कासनका लागि चार कम्पनीले मागे अनुमति
- साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
- प्रधानमन्त्री बालेन शाहसँग भारतीय सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- करदाता प्रोत्साहन कार्यक्रममा सहभागिता ५० गुणाले बढ्यो
- नेप्से १९ अंकले घट्यो, बजारमा बिक्री चाप
- अनलाइन व्यापार गर्न विभागमा अनिवार्य दर्ता हुनुपर्ने
- सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्कराज राई
- वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति गठन गर्न शाहीको माग
- दश वर्षपछि धनुषाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल




प्रतिकृया