• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

नेप्से ४.९९ अंकले बढ्यो, कारोबार ६ अर्ब नाघ्यो

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०३:२२

१३ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.९९ अंकले बढेर २७८२.१० बिन्दुमा पुगेको छ । आज ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारमा ९ उपसूचकमा वृद्धि भएको छ भने ४ उपसूचकमा गिरावट आएको छ । यसदिन १५१ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Kamana Sewa

प्रतिकृया