• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक, यस्तो छ सरकारको पूर्ण प्रतिवेदन

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०३:२९

१३ जेठ २०८३ काठमाडौं – सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । डा. स्वर्णिम वाग्ले ले बुधबार प्रतिनिधि सभा बैठकमा सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । सरकारका अनुसार प्रस्तुत प्रतिवेदनले देशको समग्र आर्थिक अवस्था, राजस्व संकलन तथा क्षेत्रगत प्रगतिलाई समेटेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया