• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

सुन तोलामा १३ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार १०:५३

१२ जेठ २०८३ काठमाडौं – नेपालमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घट्दै दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९० रुपैयाँले ओरालो लागेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

प्रतिकृया