• ४ साउन २०८३, सोमबार
  • १:२४ बिहान

नेप्से १२.३६ अंकले घट्यो, अधिकांश उपसूचक राताम्य

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ०३:२३

७ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा झरेको छ । आज ३४८ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसदिन अधिकांश उपसूचक राताम्य भएका छन् । नेप्सेका अनुसार म्युचुअल फण्ड समूहको उपसूचक मात्रै ०.१४ प्रतिशतले बढेको छ ।

Kamana Sewa

प्रतिकृया