• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ११:०३

७ जेठ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया