• ५ असोज २०८३, सोमबार
  • ३ः३६ दिउँसो

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०१:०९

२४ चैत,२०८२ काठमाडौं –प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले बैठक सुरु भएको जानकारी दिएका छन्।

National Life

बैठकमा केही नियुक्तिलगायत महत्वपूर्ण विषयमा निर्णय हुने बताइएको छ।

यसअघि आजै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता (मर्यादाक्रम) हेरफेर गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया