• ५ असोज २०८३, सोमबार
  • २ः२४ दिउँसो

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् मर्यादाक्रम हेरफेर,गृहमन्त्री गुरुङ तेस्रोबाट पाचौंमा

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०१:०१

२४ चैत,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम परिवर्तन गरिएको हो।

National Life

नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा झरेका छन्।

त्यस्तै, दोस्रो स्थानमा डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन् भने तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया