प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?
प्रकाशित मिति
२०८२ चैत्र २४ गते, मंगलवार ११:४९
२४ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिएका छन्।
आजको बैठकबाट राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइए पनि एजेन्डाबारे औपचारिक जानकारी दिइएको छैन। सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन छ।
Related
Recent News
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया