मुग्लिन–नागढुंगा सडक तीन दिन राति बन्द हुने
प्रकाशित मिति
२०८२ चैत्र १६ गते, सोमबार ०७:२१
चितवन। मुग्लिन–नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द हुने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत क्षेत्रमा सडक स्तरोन्नति कार्यका लागि १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।
सडक आयोजनाका अनुसार पटक–पटक सडक बन्द गर्दा यात्रुहरूलाई असुविधा भइरहेको भन्दै अत्यावश्यक बाहेक सबै सवारी साधनलाई रातिको समयमा रोक लगाइने निर्णय गरिएको हो। यात्रुहरूलाई वैकल्पिक योजना बनाएर यात्रा गर्न अनुरोध गरिएको छ।
Related
Recent News
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार







प्रतिकृया