• १४ असोज २०८३, बुधबार
  • २ः४४ राती

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: नेताहरू सहभागिताका लागि सानेपा तर्फ लाग्दै

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ०१:२१

६ चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ।

National Life

बैठकमा सहभागी हुन नेताहरू अहिले पार्टी केन्द्रीय कार्यालयतर्फ आउँदैछन्। बैठकमा पार्टीको हालको राजनीतिक अवस्था, रणनीति र अन्य महत्वपूर्ण विषयमा छलफल हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया