• १८ असोज २०८३, आइतबार
  • ८ः५६ बिहान

केपी शर्मा ओलीलाई पितृशोक

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ०९:३१

केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

National Life

अस्पताल स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको पार्थिव शरीरलाई परिवारलेगुण्डु स्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। परिवार स्रोतका अनुसार आजैपशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। परिवारजन, आफन्त तथा विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी रहने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया