• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

धादिङ–१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायम

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ११:०६

२२ फाल्गुन,२०८२ काठमाडौं–  धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार रास्वपाकी आशिका तामाङले १,७५२ मत प्राप्त गरी अग्रता कायम राखेकी छन्। यो मत आठ वटा मतदान केन्द्रको गणना गर्दा प्राप्त भएको हो।

National Life

उनकी निकटतम प्रतिस्पर्धी भूमिप्रसाद त्रिपाठी (नेकपा एमाले)ले १,०९२ मत प्राप्त गरेका छन्। राजेन्द्रप्रसाद पाण्डे (नेपाली कम्युनिष्ट पार्टी) ७३३ मत, कृष्ण रिजाल (नेपाली कांग्रेस) ५३० मत,मतगणना अझै जारी रहेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिएका छन्।

प्रतिकृया