• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

काठमाडौँ–१ मा रास्वपा पहिलो सिट नजिक, रञ्जु दर्शना अग्रस्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०९:३४

२२ फाल्गुन,२०८२ काठमाडौं–  काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो विवरणअनुसार रञ्जु दर्शना (रास्वपा) ले १२,०७८ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। त्यसैगरी प्रबल थापा (नेपाली कांग्रेस) ले ५,२१६ मत र रविन्द्र मिश्र (हलो चिन्ह) ले ३,१८५ मत प्राप्त गरेका छन्।

National Life

हालसम्म उक्त क्षेत्रमा कुल २३,२६२ मत गणना भइसकेको छ। मतगणना अनुसार रास्वपा पहिलो सिट जित्न लगभग नजिक देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिकृया