• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

चितवन–१ मा दावा दोर्जे लामाको अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०९:४६

२२ फाल्गुन,२०८२ काठमाडौं–  चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो विवरणअनुसार दावा दोर्जे लामाले ३९८ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

National Life

त्यसैगरी राजेन्द्र प्रसाद बुरलाकोटीले १९६ मत, हरी ढकालले ७१ मत र कृष्णराज पन्तले ६२ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया