• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठको फराकिलो अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०७:१२

२२ फाल्गुन,२०८२ काठमाडौं–  काठमाडौँ क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले ७ हजार ६१७ मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएका छन्।

National Life

नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका सुमन सायमीले ८४७ मत पाएका छन्।

मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया