• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

झापा–५ मा बालेन शाहको अग्रता कायमै

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०६:५२

२२ फाल्गुन,२०८२ काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ।

National Life

पछिल्लो विवरणअनुसार घण्टी चिन्हबाट उम्मेदवारी दिएका बालेन शाहले १ हजार ४७६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

यस्तै सूर्य चिन्हका उम्मेदवार केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्। हालसम्म उक्त क्षेत्रमा कुल २ हजार ३०३ मत गणना भइसकेको जनाइएको छ। मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया