• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

गगन थापा काठमाडौंमा मतदान गरेर पुगे सर्लाही

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०२:००

२१ फाल्गुन,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंमा मतदान गरेपछि सर्लाही पुगे। सभापति थापा सर्लाही–४ बाट प्रतिनिधि सभा उम्मेदवार हुनुभएको छ, जहाँ उनी र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

National Life

थापाले सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षण पनि गर्नु भएको छ, सचिवालयले जानकारी दिएको छ।

प्रतिकृया