• १९ असोज २०८३, सोमबार
  • ९ः५८ राती

दोलखामा मतदान क्रममा विवाद, प्रहरीले हवाई फायर

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:२१

२१ फाल्गुन,२०८२ काठमाडौं – दोलखामा मतदान भइरहेको समयमा विवाद भएपछि सुरक्षा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।

National Life

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गर्दै भने, “निर्वाचन खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि हवाई फायर गर्नु परेको हो। अहिले सामान्य नाराबाजी भइरहेको छ।”

विवाद दोलखाको मालु मतदानस्थलमा भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया