• १९ असोज २०८३, सोमबार
  • ११ः५२ राती

प्रधानमन्त्री सुशीला कार्कीले धापासीबाट गरिन् मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०९:३३

२१ फाल्गुन,२०८२ काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले आज धापासी निमावि, फैमालचुली मतदान केन्द्र पुगेर मतदान गरेकी छन्। उनले आजको दिन आफ्नो लागि अत्यन्तै खुसीको दिन भएको बताएकी छन्।

National Life

आज देशभर प्रत्यक्षतर्फ १६५ स्थानका लागि मतदान भइरहेको छ भने समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरू आफ्नो मत हालिरहेका छन्। निर्वाचनमा सबै मतदातालाई शान्तिपूर्ण ढंगले मतदानमा सहभागी हुन आग्रह गरिएको छ।

प्रतिकृया