• १९ असोज २०८३, सोमबार
  • ७ः०३ बेलुका

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु,यस्तो छ छलफलको विषय

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार ०२:१४

१२ फाल्गुन, २०८२  काठमाडौं – मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

National Life

बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा आवश्यक नीतिगत निर्णयबारे छलफल हुने बताइएको छ। साथै विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि पनि निर्णय लिइने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रतिकृया