• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

२७.५९ अंकले ओरालो लाग्यो नेप्से, अधिकांश उपसूचक घटे

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार ०३:१३

१० फाल्गुन, २०८२  काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५९ अकंले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ उपसूचक नै राताम्य भएका छन् । आज विकास बैंकको १.४१ प्रतिशत, हाइड्रोपावर समूहको १.८१ प्रतिशत, व्यापार समूहको ३.५९ प्रतिशत, वाणिज्य बैंक समूहको ०.५२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

Kamana Sewa

आइतबार ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

Classic Tech Desktop

प्रतिकृया