• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिर दर्शन, निर्वाचन सफलताका लागि निर्देशन

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ०१:४०

८ फाल्गुन, २०८२ जोमसोम – प्रधानमन्त्री सुशीला कार्की ले वारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन्। उनले १०८ धारामा जलसेचन गर्दै भक्तजनसँग भलाकुसारी गरेकी थिइन्।

National Life

मुक्तिनाथ विकास समितिका प्रतिनिधिले दर्शनार्थीमैत्री पूर्वाधार निर्माणमा देखिएको ढिलाइको जानकारी दिएपछि प्रधानमन्त्रीले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्देशन दिएकी छन्।

साथै, उनले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन दिएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया