• १९ असोज २०८३, सोमबार
  • ७ः३९ बेलुका

रौतहटको सनगढामा दुई समुदायबीच झडप, सुरक्षा कडा

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ०१:५४

रौतहट – गौर नगरपालिका–६ स्थित सनगढा गाउँ मा बिहीबार राति भएको विवादपछि दुई समुदायबीच झडप भएको छ। विवाद हिन्दू समुदायको विवाहमा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग सुरु भएको थियो।

National Life

झडपले गाउँमा तनावपूर्ण अवस्था सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षा बल घटना क्षेत्रमा परिचालित छन्।

प्रशासनका अनुसार स्थिति नियन्त्रणमा ल्याउन प्रयास जारी छ भने दुवै पक्षबीच शान्ति कायम राख्न पहल भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया