• १९ असोज २०८३, सोमबार
  • ७ः३८ बेलुका

कुलमान घिसिङको घरदैलो अभियान तीव्र

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार १०:४५

५ फाल्गुन, २०८२ काठमाडौं – निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार–प्रसार सुरु गरेका छन्। पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिँदै घरदैलो अभियान तीव्र पारेका छन्।

National Life

आयोगले ४–१८ फागुनसम्म बिहान ७ देखि साँझ ७ बजेसम्म प्रचार गर्न पाउने व्यवस्था गरेको छ।

प्रतिकृया