• १९ असोज २०८३, सोमबार
  • ८ः१६ राती

सुनको मूल्यमा गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन ४ गते, सोमबार १२:३०

 ४ फाल्गुन, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया