• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ११:०५

१ फाल्गुन, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया