• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

ओलीले सरकारी भवन नष्टबारे दिए जवाफ

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार ०२:३८

झापा — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल गाउँपालिका–५ मा स्थानीय बासिन्दासँग भेटघाटका क्रममा सरकारी भवन नष्टबारे प्रश्नको जवाफ दिएका छन्। उनले भने, “चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ।”

National Life

भेटघाटमा स्थानीयले आगलागी र सम्पत्ति नष्ट भएको घटनाप्रति गुनासो व्यक्त गरेका थिए भने ओलीले भावनात्मक रूपमा जवाफ दिँदै समस्या समाधानमा समय लाग्ने तर उचित व्यवस्था गरिने बताए।

प्रतिकृया