• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

कुलमान घिसिङले मन्दिरको दर्शनपछि चुनावी यात्रा सुरु

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०३:३९

१५ माघ,२०८२  काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गरी आफ्नो चुनावी यात्रा सुरु गरेका छन्।

National Life

यात्राको क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायतका प्रमुख धार्मिक र ऐतिहासिक स्थलको दर्शन गरेका छन्। पार्टीका अनुसार कार्यक्रम धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो।

अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाको आधारमा आफूहरुले मत प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया