• १३ असोज २०८३, मंगलबार
  • १ः५१ राती

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता,यी बिषयमा भयो कुराकानी

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार १२:४४

१४ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। बुधबार बिहान १०:३० बजे सुरु भएको भेटवार्ता करिब ३० मिनेट चलेको थियो।

National Life

भेटवार्तामा मुख्य रूपमा आगामी निर्वाचनसम्बन्धी विषयमा छलफल भएको बताइएको छ, यद्यपि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री सचिवालयले औपचारिक टिप्पणी गरेको छैन।

प्रतिकृया