• १२ असोज २०८३, सोमबार
  • ११ः२२ राती

सुन–चाँदीको मूल्य घट्यो, सुन आज तोलामा २९०० रुपैयाँले ओरालो

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ११:१२

८ माघ,२०८२ काठमाडौं – हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबारको दिन सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो।

National Life

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा ५०० रुपैयाँले कम हो।

प्रतिकृया