• १९ असोज २०८३, सोमबार
  • ११ः५२ राती

हर्कराज साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी गरे दर्ता

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ०२:०१

६ माघ,२०८२ धरान – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गरेका छन्। उनले समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

National Life

साम्पाङ २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए। मनोनयन दर्ता गरेपछि उनले संघीय सरकारको नेतृत्व गर्ने योजनामा रहेको बताए।

प्रतिकृया