• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

दैनिक सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, तोला कति ?

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार ११:०३

६ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा एकैदिन दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८८० रुपैयाँमा कारोबार भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया