• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

नेकपाले देशभरका उम्मेदवार टुंग्यायो,को कहाँबाट ? (सूचीसहित)

प्रकाशित मिति

२०८२ माघ ५ गते, सोमबार ०३:३८

५ माघ,२०८२ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरूको टुंगो लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुने कार्यक्रमअघि नै पार्टीले सबै निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको हो ।

National Life

नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारी टुंगो लागेसँगै नेकपाले चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया