• १३ असोज २०८३, मंगलबार
  • २ः२८ दिउँसो

जेन जी आन्दोलनपछि पहिलोपटक राष्ट्रियसभा बैठक, सात मिनेट बसेर स्थगित

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ११:५१

४ माघ,२०८२ काठमाडौं – जेन जी आन्दोलनपछि पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ। सिंहदरबारस्थित राष्ट्रियसभामा आइतबार बसेको बैठक सात मिनेटसम्म चलेर स्थगित गरिएको छ। बैठकमा राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ।

National Life

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार शोक प्रस्ताव पारित भएपछि बैठक आउँदो शुक्रबार बस्ने गरी स्थगित गरिएको हो।

त्यसैगरी, शेखर कोइरालाले आफ्नो समूहका नेताहरुको बैठक बोलाएको र नेपाल बैंक तथा ब्ल्याक हर्स इण्डष्ट्रिजबीचको विषयमा छलफल भएको स्रोतले जनाउँछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया