• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार ०४:०८

२ माघ,२०८२ काठमाडौं – काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्।

National Life

पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ बाट उम्मेदवारी दिने चर्चा छ। मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिने तयारी गरेपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए।

उनको राजीनामासँगै काठमाडौं महानगर प्रहरी बलको नेतृत्वमा नयाँ व्यवस्थापनको तयारी हुनुपर्ने देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया